अमरगढीले दियो आईतबार सार्वजनिक विदा

  • प्रकाशित मिति : January 25, 2025
  • पहिलो किरण

डडेल्धुरा । स्थापनाको अवसरमा अमरगढी नगरपालिकाले आईतबार सार्वजनिक विदा दिएको छ ।

अमरगढी नगरपालिकाको २९औं स्थापना दिवसको अवसरमा अमरगढी नगरपालिका र मातहतका सम्पुर्ण कार्यालय एवंम शैक्षिक संस्थाहरुमा विदा दिईएको बारे  अमरगढी नगरपालीकाले एक सूचना जारी गरेको छ ।

नगरको स्थापना २०५३साल माघ १३ गते भएको हो ।