गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ए धोकेबाजमा मोडेलद्धय जीबी चिरन र रमेश खड्का

  • प्रकाशित मिति : March 18, 2024
  • पहिलो किरण

काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेलको आवजमा रहेको ए धोकेबाज बोलको गीतमा मोडेलद्वय जीबी चिरन, रमेश खड्का, महिमा गुरुङको अभिनय रहेको छन । केही दिन अघि मात्रै युटुव च्यानल नेपाली मेलोडीजबाट सार्वजनिक भएको गीत अहिले चर्चा बटुल्दै छ ।

यस गीतका रचनाकार रमेश लुइँटेल हुन । नवीन कार्कीको संगित, विशाल निरौंलाको ऐरेन्ज रहेको गीतको क्यामेरामा सुजन श्रेष्ठको छायांकन तथा मुनाल शिशिर कोइरालको निर्देशन रहेको छ ।



प्रेम अनि ब्यत्तिःगत सम्बन्धमा आधारितरहि गीतको म्युजिक भिडियो निर्माण गरिएको देख्न पाइन्छ ।
https://youtu.be/GJ7vvUHoRmk