खुलेका हिमाल डडेल्धुराबाट नियाल्दा (तस्बिर)

  • प्रकाशित मिति : March 5, 2024
  • पहिलो किरण

डडेल्धुरा । प्रिमनसुनको वर्षापछि मंगलबार बिहान मौसम सफाहुदा खुलेका हिमाल देखिए । मौसफ खुलेपछि सुदूरपश्चिमको दार्चुलामा अवस्थित अपि हिमाल, बझांग जिल्लामा रहेका जेठी बहुरानी हिमाल, सैपाल हिमालका साथै कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल पछाडीका हिमालहरुको दृष्य समेत देखिएको थियो ।



बझांग जिल्लामा अवस्थित शैपाल हिमाल संगै अन्य हिमालहरु

बझांग जिल्लामा अवस्थित जेठी बहुरानी हिमाल संगै अन्य हिमालहरु

 

कर्णाली प्रशेदको मुगु जिल्लामा रहेको रारा ताल पछाडीका हिमालहरु