अभिनेता रमेश खड्का आबद्द लघु चलचित्र गनगन युटुवमा च्यान पिपिल ट्रिमा रिलिज भएको छ । कथा तथा निर्देशन तेज राज भट्ट र बिजय आइडियोले गरेका छन ।
क्यामेरामा डेनिस खनाल रहेको गनगनमा अन्य कलाकारहरु अनिल राई, रमेश देवकोटा, अर्जुन पोखरेल, फोमस भण्डारी, होम मिस्र, सरोज पाण्डे, राम पुरी लगायत रहेका छन । लघु चलचित्र गनगन समकालीन युवाहरुको गतिबिधिमा आघारित रहि निर्माण गरेको देखिन्छ ।