डोटी / नेपाल पत्रकार महासंघ डोटी शाखाको १३ औं बार्षिक साधारण सभा आज उद्धघाटन भएको छ ।
डोटीको शाखाको उद्धघाटन जिल्ला समन्वय प्रमुख लक्षण सिँहको प्रमुख अतिथिमा उद्धघाटन भएको छ ।
कर्यक्रमको सभापति शाखाका अध्यक्ष मोहन शाही र विशिष्ट अथितिमा जिल्लामा रहेका पालिकाका जनप्रतिनिधिहरु रहनु भएको छ ।
आज पत्रकार महासँघको आफ्नै भवनमा कार्यालयका सम्पुर्ण कामकाजहरु भईरहेको प्रेस यूनियनका डोटीका शाखाका अध्यक्ष प्रकाश बमले बताए ।
डोटी शाखाको १३ औं बार्षिक साधारण सभा उद्धघाटन
- प्रकाशित मिति : December 11, 2022
- पहिलो किरण
