भृकुटीमण्डपको पुरानो सिनेमा हल क्षेत्र नजिकै आगलागी भएको छ । त्यहाँस्थित एक गोदाममा आगलागी भएको प्रहरीको हटलाइन १०० ले जनाएको छ ।
घटनास्थलमा आवश्यक जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ।
घट्नाबारे थप विवरण आउन बाँकी छ।