भृकुटीमण्डपको गोदाममा आगलागी

  • प्रकाशित मिति : July 13, 2022
  • पहिलो किरण

भृकुटीमण्डपको पुरानो सिनेमा हल क्षेत्र नजिकै आगलागी भएको छ । त्यहाँस्थित एक गोदाममा आगलागी भएको प्रहरीको हटलाइन १०० ले जनाएको छ ।

घटनास्थलमा आवश्यक जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ।

घट्नाबारे थप विवरण आउन बाँकी छ।