डडेल्धुरा । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको जनसम्वन्ध विस्तार अभियान अन्र्तगत डडेल्धुरामा बिभिन्न कार्यक्रम गरेको छ । बैतडीको झुलाघाटबाट शुरु भएको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको जनसम्वन्ध विस्तार अभियान अन्र्तगत आज –बिहिबार) जिल्लाको अजयमेरु गाउँपालिकामा बिभिन्न कार्यक्रमको आयोजना गरेको हो । अभियान अन्र्तगत अजयमेरु गाउँपालिकाको चमडा बजारमा कोण सभाको आयोजना गरेको छ...
काठमाडौं । महानायक राजेश हमालले सूचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीका लागि जुनसुकै देस शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन्। शनिबार हिमाल मल्टिमिडिया प्रालिको आयोजना एवं गोरेटो कन्सल्टेन्सीको संयोजनमा काठमाडौं बानेश्वरस्थित एभरेष्ट होटलमा भएको वैदेशिक शिक्षा र शैक्षिक परामर्श कार्यक्रममा बोल्दै हमालले सबैखाले शिक्षा वा कोर्षका लागि क्यानाडा उत्कृष्ट गन्तब्य रहेकाले नेपाली युवाले स्वविवेकले छनोट गर्न सुझाए। उनले नेपाली युवाका लागि स्वदेशमै उत्कृष्ट शैक्षिक गन्तब्य रहे पनि वैदेशिक शिक्षा रोज्नेहरूका लागि विश्वका...